Powered by Blogger.

तितो यथार्थ

 KP Bhandari

जबसम्म एउटा चरा जिउदो हुन्छ उसले कमिलाको सिकार गर्छ तर जब त्यो चरा मर्छ तब उ स्वम कमिलाको भोजन बन्न पुग्छ । समय र परिस्तिथी जतिखेर पनि परिवर्तन हुन सक्छ। त्यसैले जीवनमा कसैलाइ पनि निरास नतुल्याउनुहोस । आज तपाईं उ भन्दा शक्तिशाली हुनुहोला तर यती कुरा याद राख्नुहोस समय तपाईं भन्दा कयौ गुना बढी शक्तिशाली छ। एउटा रुखबाट कयौ सलाइका काटि बनाउन सकिन्छ तर जब समय आउँछ तब एउटामात्र सलाइको काटि हजारौ रुखहरुलाई खरानी बनाउन काफी
हुन्छ।

0 comments:

Post a Comment

किशोर किशोरिका अनौठा समस्याहरु के के हुन त ?