शेरे र शेरेको प्रेमिका प्रेमिका :-
कती माया गर्छौ तिमी मलाई ??tl??
शेरे :- तिमी सिम कार्ड हौ भने म मोवाइल हुँ ....
जसरी सिम कार्ड बिना मोवाइल को काम
छैन त्यसै गरी तिमी बिना मेरो कुनै अस्तित्व छैन
।।।tl।।।
प्रेमिका :- Thanks God, म कती भाग्यमानी रहेछु ....
शेरे (मनमनै भन्छ):- यस्लाई के थाहा
मेरो चाईनिज मोबाईलमा
३ वटा सिम कार्ड जान्छ भन्ने....

0 comments:
Post a Comment