Powered by Blogger.

Sunday, April 19, 2015

घमण्ड (एउटा मुटु छुने कथा)

....एउटा गरिब केटाले एउटि धनि केटिलाई एक दिन प्रेम प्रस्ताब राखेछ ।

केटिले भनि- '' listen ! your monthly salary is my daily hand expenses.
should, i be involved with you?
How could you think that?
I will, never love you. so forget me n get on marry else of your level !
.
तर त्यो केटाले भने त्यो केटिलाई कहिल्यै भुलेन ।
.
.
.
दश सालपछि ......

एक दिन त्यिनिहरुको प्रत्यक्ष भेट एउटा Shopping centre . मा भएछ ।

केटिले भनिछे - ''Hey ! you , how are you ?" now i' am married.
के तिमिलाई थाहा छ । मेरो श्रिमानको तलब कति छ ?
50,000 हजार रुपैया महिना, गाडि घर सबै छ ।
तिमि त अचम्मै भयौ, होला है..!!
मेरो husband, smart handsome पनि छ । उसको सामु त तिमि केहि पनि हैन ।
बार्तालाप चल्दै थियो, त्यतिकैमा त्यो केटिको husband आउछ  र त्यो केटालाई देखेर

''Sir ! you here ? meeting my wife" भन्दै त्यो केटोको परिचय आफनो श्रिमति सँग गराएछ ।
केटिको लोग्नेले भन्यो -
He is my boss. '' I am going to assist a projest of sir,
थाहा छ ? तिमिलाई Sir को तलब कति छ ।
5 Lakh par month, one ferari car.
do you know a fact? sir loved one girl but she didn't get her love. that's why  he is still unmarried.
how much luckly the girl was. isn't it ?
now a days "who can love like that way?"

यो कुरा सुनेर बिचारि! केटि अक्क न बक्क रहि मुखबाट एक शब्दै फुटेन ।

moral: बर्तमान देखेर कहिले पनि नहास्नु, र भबिष्य देखेर कहिल्यै नरुनु

0 comments:

Post a Comment

किशोर किशोरिका अनौठा समस्याहरु के के हुन त ?