फील गुड: केही महिला सेक्सको अपिल बढाउन कमाण्डो स्टाइलमा हिड्छ ।
ता कि आफूले देखेर अरु आकषिर्त होउन् भन्ने उनीहरु चाहन्छन् । अण्डरवेयर
लगाउनुको सबैभन्दा फाइदा यो हो कि तपाईमा घरबाहिर रहँदा सहज र आत्मविश्वास
हुन्छ ।
कपडाको रक्षाः यसले कुनै पनि प्रकारको बडी डिस्चार्ज अर्थात शरीरबाट
निस्कने फोहोरबाट अन्य कपडालाई बचाउँछ । अण्डरवेयर मात्र धोए पुग्छ ।
बाँकी कपडा सुरक्षित राख्छ ।
समाजका लागि पनि राम्रोः माथी उल्लेख भएजस्तै विना पेन्टी सार्वजनिक
कार्यक्रममा पुग्दा सेलिब्रेटीहरुले विभिन्न समस्या झेल्नु परेको छ ।
त्यसले यसले के देखाृउँछ भने महिलाहरुलाई विना अन्तरवस्त्र समाजले स्वीकार
गरिसकेको छैन ।
सुरक्षाः जिपर कहिले काँही तपाईको महत्वपूर्ण र संवेदनशील अंकका
लागि घातक ुहुनसक्छ । अण्डरवेयर लगाएको अवस्थामा त्यो खतरा धेरै हदसम्म
रहँदैन ।
दुर्घटनाबाट बचाउँछः हामी उहाँ कुनै कार तथा सवारी दुर्घटनाको कुरा
गरिरहेका छैनौं । यदि तपाईको पाइन्ट फुट्यो वा च्यातियो भने हुने लाजमर्दो
अवस्थाबाट अण्डरवेयरले बचाउँछ ।
0 comments:
Post a Comment