Powered by Blogger.

Tuesday, April 21, 2015

अमला खाएर पानी खाँदा गुलियो हुन्छ, किन ?

अमलामा गेलेट र टेनेट भनिने पोलिफिनोलिक यौगिक धेरै मात्रामा हुन्छन । ती रासायनिक पदार्थहरूको असर स्वरुप जिब्रो केही छिनका लागि खुम्चिन पुग्छ र जिब्रोमा रहेका स्वाद ग्रन्थीहरूले समेत चेतना हराउँदछ । पानी खाँदा ती पर्दाथहरू पखालिएर जान्छ र हामीलाई गुलियो स्वादको अनुभूति गराउँदछन ।

0 comments:

Post a Comment

किशोर किशोरिका अनौठा समस्याहरु के के हुन त ?