Powered by Blogger.

Monday, April 20, 2015

केटी पट्टयाउने 6 उपाय : .


1.केटीहरु सँग
FRANK,
हुन खोज्नुहोस धेरै नलाजाउनु
होस , किनकी तिनीहरुलाई FRANK,
केटा,
मन पर्छ । ।
.
.
.
.
2.सकेसम्म केटीहरुलाई,
जिस्काउनुहोस ,
केटीहरुलाई,
जिस्काएको मन पर्छ तर
नचिनेको केटीलाई, नजिस्काउनुहोस
(दाँत फुसकेला )
.
.
.
.
3.केटीले बाल नदिएमा केटीको,
Best friend,
सँग 24 सई धण्टा झुम्मिनुहोस
जसले,
गर्दा केटी JEALOUS हुन्छे । । ।
.
.
.
.
.
4.केटीको
BF, छ भने BF कै अगाडि केटी सँग
FLIRT,
गर्नुहोस जसले गर्दा केटीले
तपाईलाई बहादुर
ठान्छे । । ।
.
.
.
.
.
.
5.तपाई केटीलाई आफनो मनको कुरा ,
चिन्ता ,
नभन्नुहोस ,त्येसले
गर्दा केटी पट्टाउन
गाह्रो पर्छ । । ।
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
6.कुनै पनि page/ID को
POST,
को कुरा नपत्याउनुहोस ,
मैले, केटी पट्टयाउन आउने भए
यहाँ पोष्ट गरेर बस्थे
होला ??

0 comments:

Post a Comment

किशोर किशोरिका अनौठा समस्याहरु के के हुन त ?