Powered by Blogger.

Sunday, April 19, 2015

एउटा सानो मुटु छुने कथा: यो माया भन्ने चिज यस्तै हो । Heart Touching Nepali Story

एउटा सानो मुटु छुने कथा: यो माया भन्ने चिज यस्तै हो ।

एउटा केटा आफ्नो प्रेमिकालाई बहुत माया गर्थ्यो, शायद आफू भन्दा पनि बेसी । हरेक सुख, दु:खलाई संगै मिलेर पार गर्नेगर्थे । त्यसैले उनिहरुको सम्बन्ध एकदम प्रगाढ र निस्कपट थियो । केटा सधैं भन्ने गर्थ्यो म तिमी बिना पानी बिनाको माछा जस्तै हुन्छु । एक पल पनि तिमी बिना टाढा हुन मान्दैन यो मनले । शायद यो मेरो तिमी प्रतिको अथाहा माया नै होला है काली । केटी मुसुक्क हाँस्छे र उस्को अँगालोमा बाँदिन्छे र केटाले उसलाई सोध्छ :
केटा: अनु भन त तिमी मलाई कति माया गर्छौ (उसको आँखामा हेर्दै)
केटी: आफूलाई भन्दा पनि धेरै हि हि (माया लाग्दो पाराले हाँस्दै) :)
केटी: तर तिमी किन सोद्धै छौ #? विश्वाश लाग्दैन र (फेरी हाँस्छे)
केटा: लाग्छ ! तिम्रै बिस्वाशले गर्दा त बाचेँको छु नी अहिले सम्म :)
केटी: चुप लाग.... के भनेको त्यस्तो ? (मात्र उस्को आँखामा हेर्छे र आफ्नो आँखा चिम्लेर उस्को अँगालोमा बाँधिन्छे)
केटा: एइ लाटी...! किन सेन्टी भएकी । हामी एउटा खेल खेलौं है ?
केटी: कस्तो खेल ?
केटा: पहिला हुन्छ त भन !
केटी: ओ.के !.......हुन्छ !!!
केटा: तिमी म बिना एक दिन बिताएर देखाउ । यदि सक्यौ भने जे सजाय दिन्छौ म भोग्न तयार हुनेछु (ठट्टा गर्दै)
केटी: ओ.के ल Done !!!
आफ्नो प्रेमीले भने अनुसार उस्ले १ दिन उ बिना बिताउँछे र त्यो खेल उस्ले जित्छे । दोस्रो दिन उ खुशीले गद्गद हुँदै आफ्नो प्रेमीलाई भेट्न जान्छे । तर अफ्सोंच केटा मरिसकेको थियो कारण उसलाई पहिलै देखि क्यान्सर रहेछ । उक्त केटाले आफू मर्नु भन्दा पहिला एउटा चिट्ठी लेखेको थियो आफ्नो प्रेमिकालाई जस्मा लेखिएको थियो ।

0 comments:

Post a Comment

किशोर किशोरिका अनौठा समस्याहरु के के हुन त ?