Powered by Blogger.

Tuesday, March 31, 2015

ल हेर्नुहोस् त हनिमुन मनाउदा पनि पुलिस ले रेड हान्यो भनेर झ्यालको पर्दापछाडी लुक्ने यो केटीको चर्तिकला : २ मिनेटको भिडियो ले २ घण्टा सम्म सम्झी सम्झी हास्न वाध्य बनाउनेछ । कती हास्नु ।

ल हेर्नुहोस् त हनिमुन मनाउदा पनि पुलिस ले रेड हान्यो भनेर झ्यालको पर्दापछाडी लुक्ने यो केटीको चर्तिकला : २ मिनेटको भिडियो ले २ घण्टा सम्म सम्झी सम्झी हास्न वाध्य बनाउनेछ । कती हास्नु । 
हल्का रमाइलो !! हा हा !!

Super Comedy Nepali Video !!
Halka Rammailo

 


Sunday, March 29, 2015

सुपर सेक्सका सुत्रहरु !!



यौन आनन्द आफैँमा एउटा सुन्दर अनुभूति हो तर, केही कुरामा ध्यान दिन सकियो भने सेक्सलाईसुपर सेक्सबनाउन सकिन्छ एक अनुसन्धानअनुसार यौनको बढी भन्दा बढी आनन्द लिनका लागि केही सामान्य कुरामा ध्यान दिन आवश्यक क्यानेडियन जर्नल अफ ह्युमेन सेक्सुवालिटीमा प्रकाशित अनुसन्धानअनुसार ग्रेट सेक्सका लागि यौनपार्टनरसँग मानसिक रुपमा तालमेलको जरुरी दुवैबीच संवादको समेत एकरुपता आवश्यक पर्छ एक आपसमा आफ्नो उपस्थिति दर्ज गराउनु सुपर सेक्सका अर्को सूत्र हो
                                                                
अनुसन्धानमा भनिएको , ‘सँगै हुँदा हरेक क्षण पूर्ण रूपमा रमाइलो तरिकाले जिउने प्रयास गर्नुपर्छ दुबैले आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै सम्बन्धको न्यानोपनलाई कायम राख्नु आवश्यक हुन्छ अन्तरंगता अर्को मुख्य सूत्र हो अन्तरंगता यौन सम्बन्धका लागि उत्प्रेरक हुन्छ, जसले उत्तेजनामा तीब्र वृद्धि गर्छ यसले आपसमा आदर सम्मानको भाव समेत जाग्रित हुन्छ गै एकअर्काप्रति वास्तविक स्वाभाविक यौन चाहना उत्पन्न हुन्छ अनुसन्धानअनुसार यौन क्रियाका लागि एकअर्कालाई शारीरिक रूपमा अनुभव गर्नु नै महत्वपूर्ण हुँदैन

यद्यपि यौन क्रियाक्लपामा जुट्नुअघि अतिरिक्त संवाद एकअर्काप्रति सहानुभूति राख्दा अझ राम्रो हुन्छ संवाद बोली वा सांकेतिक रुपमा हुन सक्छ सम्बन्धको सुमधुरता आवश्यक हुनुको साथै एकअर्काप्रतिको समर्पण अझ महत्वपूर्ण कुरा हो यदि जोडीहरू मानसिक शारीरिक रूपमा यसका लागि तयार हुन्छन् भने उनीहरू राम्रो यौनको अनुभव गर्छन् जोडीहरूले यो कोसिस गर्नुपर्छ कि आफ्नो साथीलाई परमानन्दको सुख दिने होइन, दुइटैले कसरी आनन्द लिने अनुसन्धानलेस्वस्थ यौनएक प्रकारकोएडवेन्चरबताएको , जसलाई विवाहित दम्पती, प्रेमजोडीले अनुभव गर्न सक्छन् बुझ्नैपर्ने कुरा के हो भने यौनका लागि तयार हुनु युद्ध लड्नु होइन, यो समर्पण हो

दुवैलाई एकअर्कालाईै पूर्ण रुपमा सुम्पिनुपर्छ, जसले गर्दा अनुकुल तरिका आसल अपनाएर साथीले दोहोरो यौन सन्तुष्टि सिर्जना गर्न सकोस् बिहे भएका ६० वर्षमुनिका जोडीहरूलाई अनुसन्धानमा सहभागी थिए अनुसन्धानमा भाग लिएका जोडीलाई भावनात्मक रूपले मुक्त गरिएको थियो अनुसन्धानको समय यो देखियो कि जसले निःस्वार्थ रूपले अनुसन्धानमा भाग लिए उनीहरूमध्ये यौनको समय कुनै पनि सम्बन्ध तोड्नेजस्तो स्थिति उत्पन्न भएन उनीहरूले अति आनन्ददायक यौनको अनुभव गरे

१० अनपत्यारिला तथ्यहरु !!


१) समुन्द्र भित्र सुर्यको किरण ४०० मिटर भन्दा तल जान सक्दैन।

२) कुकुरको शरीरमा केवल एक अँग बाट मात्र पसिना आउछ र त्यो हो जिब्रो।


३) परमाणु कति सम्म सानो हुन्छ भन्ने अनुमान लगाउन यो जाने 

सजिलो होला कि पानीको एक थोपा १०० लाख खर्ब परमाणु हुन्छन।

४) अन्य मांसाहारी प्राणीको तुलनामा सिहको मुटु सबै भन्दा सानो हुन्छ।


५) एक बर्षमा एउटा लाम्खुट्टेले १५ करोड बच्चा जन्माउन सक्छ।


६) एउटा झिँगाले उड्ने बेलामा पखेटा १ सेकेण्ड्मा ३३० पल्ट हल्लाउँछ।

७) लामखुट्टेले आफ्नो वजन भन्दा डेढ गुणा बढी रगत चुस्न सक्छ।


८) एक जोडी मुसाले एक बर्ष भन्दा काम समयमा १५ हजार भन्दा बढि सन्तान जन्माउन सक्छ।


९) बच्चा जन्माउने सबै प्राणीको पुछर हुन्छ तर मानिसको मात्र हुँदैन।


१०) आफ्नो आहार खादा रुँने जनावर गोही हो।

Friday, March 27, 2015

  मैले अप्रेशन मात्र तिम्रो गरेको थिए  : wow great Jokes Hahhaha !!


एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो । एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर

डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो डाक्टरले भन्यो: मैले अप्रेशन मात्र तिम्रो गरेको थिए , सारा गाँउलेको होइन

यो पो रहेछ महिलाले सेक्स को बेला आवाज निकाल्ने कारण !


केही महिलाहरु सम्भोगका बेला विशेष खालको आवाज निकाल्छन् किन निकाल्छन् आवाज ? यसबारे धेरै अनुसन्धानहरु भएका छन् तर, वैज्ञानीक तथ्य हालसम्म आउन सकेको छैन केही अनुसन्धानले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् केही अनुसन्धानले आनन्दको अभिव्यक्ति वा मनोरञ्जन रहेको पनि देखाएका छन् केही अनुसन्धानले सेक्सका बेला महिला अचेत अवस्थामा पुग्ने भएकाले आवाज निकाल्नु सामान्य हुने देखाएको यसबारेमा भएको  पछिल्लो अनुसन्धानको नतिजाको निस्कर्ष पनि फरक खालको छैन

अमेरिकाका गेल ब्रेबर कोलिन हैंडीले अनुसन्धान गरेका थिए सो अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सहभागी गराइएको थियो
उनीहरुले सहभागी महिलालाईतपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ ?’ भनी प्रश्न गरेका थिए अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु बहानामात्र भएको बताएका थिए कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ नदिएको अनुसन्धानकर्ताहरुको भनाई

केही महिलाले सेक्सका बेला एस, मोर प्लिज, स्टप, गो, लभ युलगायतका शब्द उच्चारण गर्ने गरेको सो अनुसन्धानले देखाएको पुरुषहरुले पनि सेक्सका बेला आवाज निकाल्ने सो अनुसन्धानले देखाएको
अनुसन्धानमा सहभागी ६६ प्रतिशत महिलाले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए केही महिलाले पुरुषको आत्मबल बढाउन आवाज निकाल्ने गरेको बताएका थिए आवाज हेट्रोसेक्सुअल महिलाले बढी निकाल्ने गरेको अनुसन्धानले देखाएको


किशोर किशोरिका अनौठा समस्याहरु के के हुन त ?