प्रेम गफ :
Guy:- “खाना खायौ ?”
\Girl:- “खाएँ !”
Guy:- “केके खायौ ?”
Girl:- “अँ……भात, अनि तरकारी, अचार,
अलिकति घ्यु पनि”
Guy:- “ओहो !! घ्यु पनि खा’को आज ?”
Girl:- “खाइदेको नि!! मोट्टाउनु परो नि
अलिअलि !”
Guy:- “के को तरकारी खायौँ ?”
Girl:- “काउली अनि साग !”
Guy:- “मलाई त काउली कस्तो मिठो लाग्छ
। साग चैँ रायोको मात्रै मनपर्छ । अरू चैँ खासै
मनपर्दैन ।”
Girl:- “तोरीको साग पनि मनपर्दैन ?” ...
Guy: -“ठिकै लाग्छ !”
Girl:- “मलाई त एकदमै मिठो लाग्छ ।”
Guy:- “त्यसोभए आजदेखि मलाई पनि मिठो
लाग्न थालो तोरीको साग ।”
(मायाले भरिएकोजस्तो हाँसौ
दुईतिरैबाट;कति छिटो इच्छा फेर्छ मायाले
।)
-------------------
Girl:-“अनि सुन न । त्यो ****ले त मलाई अस्ति
कस्तो जिस्कायो नि बाटोमा ।”
Guy:- “अब गयो त्यो । ** ! मेरी बुढि
जिस्काउने ?”
Girl:- “भईहालो नि त । छोड्देऊ ।
कहिलेकाहिँ त्यस्तै भईहाल्छ नि । झगडा चैँ
नगर है प्लीज!”
Guy:- ” ल ल । एकपटक चैँ सम्झाईहेर्छु नि त ।”
Girl:- “पर्दैन भन्छु झन् । अबदेखि कहिल्यै
भन्दिनँ त्यसोभए यस्तो कुरा !”
Guy:- “लु त लु केहि भन्दिनँ । अब खुसी ?”
Girl:- “अँ………….”
(कति छिट्टै आवेशमा ल्याइदिन्छ, कति
छिट्टै शान्ति पनि पारिदिन्छ मायाले )
------------------Girl:- “तिमीले मलाई
बिर्सिन्छौ होला तर पछि….”
Guy:- “त्यस्तो गर्छु होलाजस्तो लाग्छ ?”
Girl:- “त्यो त लाग्दैन… त्यहि पनि नि **को
जात् !”
Guy:- “अझै पनि शंका गर्छौ मलाई ?”
Girl:- “अलिअलि लागेर पो सोधेको त !”
Guy:- “अबदेखि पुरै हटाइदेऊ न त….म सधैँ हुन्छु
नि तिम्रो लागि । हस् ?”
Girl:- “हस् ! …..”
(मिठ्ठो हाँसोको साथ )
(कति छिट्टै शंका अनि कति छिट्टै निवारण
पनि खोजिदिन्छ मायाले ) . . .
______________
त्यतिकैमा टूंट टूंट आवाज आउँछ
मोबाइलमा...
(कति छिट्टै १०० रुपियाँको ब्यालेन्स
सकिदिन्छ मायाले)
Guy:- “खाना खायौ ?”
\Girl:- “खाएँ !”
Guy:- “केके खायौ ?”
Girl:- “अँ……भात, अनि तरकारी, अचार,
अलिकति घ्यु पनि”
Guy:- “ओहो !! घ्यु पनि खा’को आज ?”
Girl:- “खाइदेको नि!! मोट्टाउनु परो नि
अलिअलि !”
Guy:- “के को तरकारी खायौँ ?”
Girl:- “काउली अनि साग !”
Guy:- “मलाई त काउली कस्तो मिठो लाग्छ
। साग चैँ रायोको मात्रै मनपर्छ । अरू चैँ खासै
मनपर्दैन ।”
Girl:- “तोरीको साग पनि मनपर्दैन ?” ...
Guy: -“ठिकै लाग्छ !”
Girl:- “मलाई त एकदमै मिठो लाग्छ ।”
Guy:- “त्यसोभए आजदेखि मलाई पनि मिठो
लाग्न थालो तोरीको साग ।”
(मायाले भरिएकोजस्तो हाँसौ
दुईतिरैबाट;कति छिटो इच्छा फेर्छ मायाले
।)
-------------------
Girl:-“अनि सुन न । त्यो ****ले त मलाई अस्ति
कस्तो जिस्कायो नि बाटोमा ।”
Guy:- “अब गयो त्यो । ** ! मेरी बुढि
जिस्काउने ?”
Girl:- “भईहालो नि त । छोड्देऊ ।
कहिलेकाहिँ त्यस्तै भईहाल्छ नि । झगडा चैँ
नगर है प्लीज!”
Guy:- ” ल ल । एकपटक चैँ सम्झाईहेर्छु नि त ।”
Girl:- “पर्दैन भन्छु झन् । अबदेखि कहिल्यै
भन्दिनँ त्यसोभए यस्तो कुरा !”
Guy:- “लु त लु केहि भन्दिनँ । अब खुसी ?”
Girl:- “अँ………….”
(कति छिट्टै आवेशमा ल्याइदिन्छ, कति
छिट्टै शान्ति पनि पारिदिन्छ मायाले )
------------------Girl:- “तिमीले मलाई
बिर्सिन्छौ होला तर पछि….”
Guy:- “त्यस्तो गर्छु होलाजस्तो लाग्छ ?”
Girl:- “त्यो त लाग्दैन… त्यहि पनि नि **को
जात् !”
Guy:- “अझै पनि शंका गर्छौ मलाई ?”
Girl:- “अलिअलि लागेर पो सोधेको त !”
Guy:- “अबदेखि पुरै हटाइदेऊ न त….म सधैँ हुन्छु
नि तिम्रो लागि । हस् ?”
Girl:- “हस् ! …..”
(मिठ्ठो हाँसोको साथ )
(कति छिट्टै शंका अनि कति छिट्टै निवारण
पनि खोजिदिन्छ मायाले ) . . .
______________
त्यतिकैमा टूंट टूंट आवाज आउँछ
मोबाइलमा...
(कति छिट्टै १०० रुपियाँको ब्यालेन्स
सकिदिन्छ मायाले)
0 comments:
Post a Comment