Powered by Blogger.

Friday, March 27, 2015

  मैले अप्रेशन मात्र तिम्रो गरेको थिए  : wow great Jokes Hahhaha !!


एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो । एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर

डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो डाक्टरले भन्यो: मैले अप्रेशन मात्र तिम्रो गरेको थिए , सारा गाँउलेको होइन

0 comments:

Post a Comment

किशोर किशोरिका अनौठा समस्याहरु के के हुन त ?