केही महिलाहरु सम्भोगका बेला
विशेष खालको आवाज
निकाल्छन् । किन निकाल्छन् त
आवाज ? यसबारे धेरै
अनुसन्धानहरु भएका छन् ।
तर, वैज्ञानीक तथ्य
हालसम्म आउन सकेको छैन
। केही अनुसन्धानले आवाज
निकाल्नु नाटकमात्र हो भनेका छन्
। केही अनुसन्धानले आनन्दको अभिव्यक्ति वा
मनोरञ्जन रहेको पनि देखाएका छन्
। केही अनुसन्धानले सेक्सका बेला
महिला अचेत अवस्थामा पुग्ने
भएकाले आवाज निकाल्नु सामान्य हुने
देखाएको छ । यसबारेमा भएको
पछिल्लो अनुसन्धानको नतिजाको निस्कर्ष पनि फरक खालको
छैन ।
अमेरिकाका गेल
ब्रेबर र कोलिन
ए हैंडीले अनुसन्धान गरेका
थिए । सो
अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि
४८ वर्षसम्मका ७१
जना महिलालाई सहभागी
गराइएको थियो ।
उनीहरुले सहभागी महिलालाई ‘तपाई
सेक्स गर्दा आवाज
किन निकाल्नु हुन्छ
?’ भनी
प्रश्न गरेका थिए
। अधिकांश महिलाले सेक्समा आवाज
निकाल्नु बहानामात्र भएको बताएका थिए
। कसैले पनि
यसलाई यौन अर्गाज्मको रुपमा
जवाफ नदिएको अनुसन्धानकर्ताहरुको भनाई
छ ।
केही
महिलाले सेक्सका बेला एस, मोर
प्लिज, स्टप, गो,
लभ युलगायतका शब्द
उच्चारण गर्ने गरेको सो
अनुसन्धानले देखाएको छ । पुरुषहरुले पनि
सेक्सका बेला आवाज निकाल्ने सो
अनुसन्धानले देखाएको छ ।
अनुसन्धानमा सहभागी
६६ प्रतिशत महिलाले आफ्नो
यौन साथीलाई अधिक
मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको
बताएका थिए ।
केही महिलाले पुरुषको आत्मबल
बढाउन आवाज निकाल्ने गरेको
बताएका थिए ।
आवाज हेट्रोसेक्सुअल महिलाले बढी
निकाल्ने गरेको अनुसन्धानले देखाएको छ
।
उनीहरुले सहभागी महिलालाई ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ ?’ भनी प्रश्न गरेका थिए । अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु बहानामात्र भएको बताएका थिए । कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ नदिएको अनुसन्धानकर्ताहरुको भनाई छ ।
0 comments:
Post a Comment